शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,बैशाख १९ गते । उपचुनावमा बारा क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । आज दिउँसो यादवले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिन लागेका हुन् ।चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए । शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।

मंसिर ४ गते सप्तरी क्षेत्र नं. २ बाट दोब्बर बढी मतले जनमत पार्टीका अध्यक्ष डा.सिके राउत सित पराजय ब्यहोरेका यादव वैशाख १० को उपचुनावमा बारा २ मा जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै जितेका हुन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

२०८० बैशाख १९, मंगलवार ०७:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय