शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी ,बैशाख २३ गते । मटिहानी नगरपालिका वडा नम्बर ६ मा सामुदायिक भवनको शिलान्यास गरिएको छ ।

मटिहानी नगरपालिका वडा नम्बर ६ जलसागरमा निर्माण हुन लागेको सामुदायिक भवनको आज एक समारोह बीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल शिलान्यास गरेका छन ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मधेस प्रदेश सरकारको समाजिक विकास मन्त्रालयको करिव २० लाखको लागतमा दुई कोठे सामुदायिक भवन निर्माण हुन लागेको हो ।

कार्यक्रममा मटिहानी नगरपालिका उपप्रमुख मंजू देवी साह, योजना अधिकृत राजेश कुमार शर्मा, इन्जीनियर बिमलेश साह लगायत स्थानीयहरुको सहभागी रहेको थियो।

२०८० बैशाख २३, शनिबार १०:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय