शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,बैशाख २९ गते । धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट करिब १४ लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।

बिहिबार जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटेको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका विभिन्न किसिमका किराना सामाग्रीहरू, लत्ताकपडाहरु मोटरसाईकल ४ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रहरीले बरामद गरेको सामान १३ लाख ७५ हजार ६५० रुपैयाँ बराबरको रहेको तथा बरामद गरिएको सामानहरु आवश्यक कारवाहीका लागि शुक्रबार भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

२०८० बैशाख २९, शुक्रबार १५:५१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय