शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

मंजित मधेशि ,जेठ ०५ गते । मधेश प्रदेशको सर्लाही जिल्ला पर्सा गाउँपालिकाकाे वडा नं२काे  अध्यक्ष राकेश राम द्वारा किड्नी राेगीलाई आर्थिक सहयोग गरेका छन् ।

महाेत्तरीकाे सोनमा गाउँपलिका वडा नं ८ शिवनगरकाे राम पुकार महरा किड्नी र ज्वनडिस राेगबाट ग्रसित भई उपचार गर्न  आर्थिक  समस्या झेल्नुपरिरहेकाे बेला सर्लाहीको पर्सा गाउँपालिका वडा नं २ काे वडा अध्यक्ष राकेश रामले आर्थिक सहयोग गरेको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आर्थिक सहयाेग गरिदिनु हुन श्रीमान् श्रीमती समाजिक संजाल मार्फत आग्रह गरेका थिए। राम किड्नी र ज्वनडिस राेगबाट ग्रशीत रहेको राम पुकार महरालाई सर्लाहीको पर्सा गाउँपालिका वडा नं २ काे वडा अध्यक्ष राकेश रामले ५ हजार उपचार गर्न आर्थिक सहयोग गरेको छ ।

घर चलाउने श्रीमान नै विरामी भए पछि बाल बाचाकाे लालन- पालन खाना पिनमा निकै सास्ति बेहाेर्नु परिरहेकाे भाभुक भई रामकाे श्रीमतिले बताईन। त्यसतै अर्को प्रसंग जाेरडै भन्ने आफ्नो साेनमा गाउँपालिकाबाट कुनै नेता ,नेत्रि, समाजसेवी तथा संघ संस्थाले सहयाेग नगरेकाे कारण विभिन्न समाजिक संजाल तथा मिडिया मार्फत सहयाेगकाे लागि अपिल गरेको थिए  ।

२०८० जेष्ठ ५, शुक्रबार १७:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय