फोक्स नेपाल ,संवाददाता । टिकटोकर निभा यादवको अकाउण्ट टिकटक कम्पनीले बैन गरिदिएको छ ।
समाजलाई अपच हुने खालका भिडियोहरु बनाउँदै आएकी टिकटोकर निभा यादवको टिकटक अकाउण्ट टिकटकले बैन गरिदिएको हो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

करिब २० लाख फ्लोवर भएको निभा यादवको खाता nivayadav88 बन्द गरिदिएको हो ।यसअघि उसलाई यस्तो भिडियोहरु नबनाउन आग्रह गरिएपनि अटेरी गर्दै आएकी अन्ततः टिकटोकले उनको आईडी बन्द गरिदिएको हो ।
टिकटक बन्द सँघर्ष समितिको निरन्तर रिपोर्ट र केही सँचार माध्यमहरुको निरन्तर दबाब र रिपोर्टपछि उनको अकाउण्ट बन्द गरिदिएको हो ।
टिकटकमा हुने यस्ता गतिविधिको विरोधमा न्यूज ब्यूरोले निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो ।















