शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,असार १६ गते । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जिल्ला प्रहरी कार्यालय, बाँकेमा रौनियारविरुद्ध ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो।

रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसदसमेत हुन्। सांसद रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

२०८० असार १६, शनिबार ०१:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय