शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

रौतहट ,असार १६ गते । रौतहटमा आमा छोरीको हत्या भएको छ । मौलापुर नगरपालिका ४ बौधा पतौराका २४ वर्षीया कविता देवी साह र छोरी करिब दुई वर्षीया रोही कुमारी साहको गए राति हत्या भएको हो ।

छोरीको शव घरको पंखामा झुण्डेको अवस्थामा आज बिहान भेटिएको छ । कविता देवीको शव आगनमा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

घटना पश्चात कविताकी पति विरेन्द्र कुमार साहसहित घरपरिवार फरार भएका छन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेका छन् । माइत पक्षले छोरी र नातिनाको हत्या भएको दावी गरेको छ ।

२०८० असार १६, शनिबार १०:५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय