फोक्स नेपाल,संवाददाता । मिति २०७९/०६/२९ गते शनिबार सखुवा बजारमा कामको सिलसिलामा श्रीमान गंगा महतोसंग क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ (दिगम्बरपुर) बस्ने लगभग बर्ष २३/२४ कि शोभा महतो आफ्नो २ बर्षे छोरा निरज महतो सहित सखुवा बजार बाट लापता भएको छ ।
बजार गर्दैगर्दा करिब ३ बजे तिर श्रीमान बाट अलग भएका र अबेर रातिसम्म घर नपुगेको गंगा महतो को भतिज रोशन महतोले जानकारी गराएका छन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यदी कसैले कहिँ कतै यी महिला र यिनका बाबुलाई देख्नुभयो भने तल दिइएका मध्य निम्न नम्बरमा फोन गरेर सहयोग गर्नु गरि दिनु होला अथवा नजिकको प्रहरी कार्यालयमा बुझाइ दिनु होला या फोन नम्बर ,रोशन महतो ९८२६४३१००४ ,इ.प्र.का. महेन्द्रनगर – ९८५४०९००७२ जानकारी दिई सहयोग गरिदिनुहुन परिवारजनले हार्दिक अपिल गरेका छन् ।















