शिव मारुती ज्वेलर्स

बिनोद मण्डल, असार १७ । लुम्विनी प्रदेशको पछिम नवलपरासीकाे पाल्हिनन्दन १ का पीडित परिवारलाई ब्रह्मनन्द लोहारले सहयोग गर्नु भएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नं० १ रमपुरवा शंकरपुरका मोती हरिजनको आर्थिक अवस्थालाई मध्यनजर राख्दै लोहारले राहत स्वरुप चामल ६५ के जी , दाल ५ के जी , अाटा ५ के जी प्रदान गरेका छन ।

शुभकामना

राहतको पर्खाइमा रहेका बाबु छोरालाई फेसबुक मार्फत सूचना पाए लगत्तै उनी राहत लिएर उनका घरमा पुगेको वुझिएको छ ।

२०८० असार १७, आईतवार १४:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय