शिव मारुती ज्वेलर्स

विनोद मण्डल ,असार २३ । लहान नगरपालिकाको शाखा सडकहरु वर्षाको मौषममा हिलाम्य हुने गरेको अवस्था रहेको देखिन्छ ।

भदौरे विकासले गति लिदा लहानको कृषि संस्थान अगाडि भएर ग्रामिण तिर जाने सडक यतीबेला हिलाम्मे भएपछि आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको पाईन्छ ।

शुभकामना

पूर्व पश्चिम राजमार्गको सीधा उत्तर तर्फ जाने यस सडकले लहानको प्रसासनीक कार्यालयहरु रहेको ग्रामिण र जेस यस मुरारका बहुमुखी क्याम्पसमा पुग्नका लागि छोटो मार्गको रुपमा परिचित यस सडकको हिउँदे विकास नहुँदा सास्ती उत्पन्न भइरहेको छ ।

सिराहाको पुरानो नगरपालिकाको रूपमा परिचित लाहान नगरपालिका हाकीरहेका उच्च व्यक्तिहरूको अदुरदर्शिता बढ्दै जाँदा नगरमा विकासको गति ठप्प रहेको देखिन्छ ।

भौगोलीक बनावटले सुगम र दुर्गम भूभागहरू रहेको लाहान नगरपालिकाको ग्रामीण सडकहरु बिकाशको पर्खाइमा रहिरहदा बजेट निकासा हिसाबले विकास गति बढाउँदा सास्ती बढेको आम बुझाई रहेको देखिन्छ ।

२०८० असार २३, शनिबार १५:०१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय