शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,असार २६ गते । मनाङ एयरको भएको हेलिकप्टर दुर्घटनामा छजनाको मृत्यु भएकाे छ।

हेलिकाेप्टरमा सवार एक नेपाली पाइलटसहित पाँचजना मेक्सिकनकाे शव फेला परेकाे जिल्ला प्रशासन कार्यालय, साेलुखुम्बले जनाएकाे हाे।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आज बिहान १०:०४ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडाैँका लागि उडेको हेलिकाेप्टर १०: १२ बजेदेखि नै सम्पर्कविहीन रहेकाे थियाे ।

सम्पर्कविहीन रहेकाे हेलिकाेप्टर ११: २४ मिनेटमा लामजुरा पास नजिकै देउराली भन्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाे थियाे।

हेलिकाेप्टर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए।

२०८० असार २६, मंगलवार १३:१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय