इन्दल राउत ,श्रावण १३ गते । महोत्तरीको गौशाला नगरपालिका वडा नं ८ र ११ मा जनमत पार्टीका नयाँ कमिटी गठन गरिएको छ ।
शनिबार गौशाला नगरपालिका जनमत पार्टी वडा नं ८ को वडा विस्तार अन्तर्गत जनमत पार्टी नगर अध्यक्ष जोगिन्दर साह को अध्यक्षता र प्रवेक्षक श्री सरोज साह, संजय साह, सुरेन्द्र भण्डारी को प्रमुख अतिथि क्रमशः बिशिष्ठ अतिथिमा १२ र २१ सदस्य समिति गठन गरिएको नगर सदस्य इन्दल कुमार राउतले जानकारी दिएका छन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गौशाला नगरपालिका वडा नं ८ तदर्थ समिति
रामस्वरुप महतो (अध्यक्ष) ,लिला देवी , (उपाध्यक्ष),राजकिशोर महतो,(कोषाध्यक्ष), राधेश्याम महतो (सचिव), रामउदगार महतो ,(स सचिव),श्रवण कुमार महतो ,(सदस्य), मिना कुमारी देवी ,फुलो देवी ,रामचन्द्र महतो ,दिपेन्द्र कुमार महतो ,दिपेश महतो ,रामनारायण महतो लगायत १२ सदस्य चयन गरिएका छन् । 



गौशाला नगरपालिका वडा नं ११ तदर्थ समिति
अध्यक्ष अमरेश कुमार महतो ,उपाध्यक्ष मिरा कुमारी महतो र श्यामसुन्दर महतो , सचीव बरुण कुमार महतो ,ससचीव गोविन्दा राम ,कोषाध्यक्ष मनोज कुमार महतो , सदस्यमा राकेश सिंह ,रोसन कुमार सिंह,प्रेम सागर सिंह ,बद्री महतो ,प्रभाकर सिंह,रोसन महतो,विनोद कुमार महतो ,कृष्ण कुमार महतो ,भास्कर सिंह,जयप्रकाश सिंह,अनिता राम,मोहन महतो,साजन कुमार महतो,राम दिनेश महतो ,अरुण कुमार महतो आदि २१ सदस्य चयन गरिएका छन् ।



















