शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल ,संवाददाता । सर्लाहीमा लुटपाट गर्न गएका लुटेरा समूहले सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार गरेका छन् ।

जिल्लाको बागमती नगरपालिका १, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले अज्ञात समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि गोली प्रहार गरेको बताए ।यस घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।

२०७९ कार्तिक २, बुधबार १५:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय