शिव मारुती ज्वेलर्स

बाजुरा, कात्तिक ४ गते । बाजुराको बुढीगंगा नगरपालिका–१ मा हिजो साँझ अटो रिक्साबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने ४५ वर्षीय मोति लुहार रहेका छन् ।

शुभकामना

सुदुरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट हिजो साँझ साढे ५ बजे खसेर गम्भिर घाइते भएका लुहारको उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।

२०७९ कार्तिक ४, शुक्रबार ०८:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय