शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

चन्दन कुमार महतो ८ गते रौतहट । रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरमा ईशनाथ नगरपालिका वडा नं २ औरैया निवासी लालबाबु पंडितको खुट्टाको पुरा तिघ्रा को हडी भाँचिएको थियो डा.बिक्रान्त मेहता को टिम द्वारा डिस्टल फीमर फ्रैक्चरको आज सफलतापुर्वक अप्रेशन गरेको छ।

प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी आज प्रादेशिक अस्पतालको बिरामीको आफन्त हरुसंग कुरा गर्दै भन्नुभयो जहिले देखि प्रादेशिक अस्पतालमा अनुभवी डाक्टर हरु आएका छन् त्यो दिन देखि सबै बिमारीको राम्रो ईलाज भईरहेको छ किनभने आज डा.बिक्रान्त मेहता Orthopedics Surgeon को टिम र , डाक्टर उज्जवल ठाकुर, सहायक जमारुल हक, कपिलदेव झा को सहकार्य द्वारा डिस्टल फीमर फ्रैक्चरको सफलतापूर्वक अप्रेशन गरि नया जीवन दिनुभयेको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

डा.बिक्रान्त मेहता, डाक्टर उज्जवल ठाकुर, सहायक जमारुल हक लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजिव कुमार सिंह लगायत सदस्य हरुले धेरै धेरै धन्यवाद दिएका छन् !!

खुट्टामा तिघ्रा को हडी भाँचिएको भएर पनि डाक्टर मेहता को टिम द्वारा सफलतापूर्वक अप्रेशन गरिएको छ।

२०८० आश्विन ८, सोमबार १४:०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय