फोक्स नेपाल ,संवाददाता । गौशाला नगरपालिका निगौल -२ स्थितबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका रू.३,५४,९७५।– ( तिन लाख चौबन्न हजार नौ सय पचहतर रुपैया ) बराबरको सामग्री प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी उपरीक्षक रन्जन मिश्र अनुसार प्रहरीले बिनाबिलकाे विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू रू.३,५४,९७५।– ( तिन लाख चौबन्न हजार नौ सय पचहतर रुपैया ) बराबरको सामान बरामद गरेको हो ।
शुभकामना

निन्त्रणमा लिएको हो । बरामद सामग्री आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय जलेश्वर मिति २०७९।०७|०४ गते पठाइएको प्रहरी उपरीक्षक रन्जन मिश्र बताए ।














