शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,कार्तिक १२ गते । जलबिरे झरनाबाट पिकनिक मनाएर आउने क्रममा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चितवन जिल्लास्थित जलबिरे झरनाबाट पिकनिक मनाएर वीरगञ्ज तर्फ आइरहेको ना ७ ख ४७४९ नम्बरको यात्रुवाहक बस बाराको सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवन अगाडि अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

शुभकामना

मृतकहरूको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान । घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ ।

२०८० कार्तिक १२, आईतवार ०४:५१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय