शिव मारुती ज्वेलर्स

कान्तिबजार ,गौशाला -१२ ।  गौशाला नगरपालिका वडा नं. १२ स्थित कान्तिबजार सरसफाइ कार्यक्रम गरिएको छ ।

सम्बन्धित निकायले शुभ दिपावली को समयमा बजार सरसफाइ नगरेपछी वडा नं. १२ का युवाहरू आफैं हातमा ग्लब र मुखमा माक्स लगाई हातमा झाडु र फोहर हाल्ने बोरा बोकि फोहर बोरामा राखी ठाउँ ठाउँमा फोहरमा आगोलगाई जलाएको छ ।

शुभकामना

सरसफाइ कार्यक्रममा विभिन्न संघ संस्था मा आवद्ध रहेका युवाहरू समेत मिलेर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

२०७९ कार्तिक ७, सोमबार ०५:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय