शिव मारुती ज्वेलर्स

जनकपुरधाम, कार्तिक ९ गते ।  सिरहा प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको १५ लाखको पटाका जन्य पदार्थ नष्ट गरेको ।

तिहार तथा छठ पर्वका लागि भारतबाट खरिद गरेर नेपाल भित्राइएको पटाका जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतको प्रहरी कार्यालयले विभिन्न मिति, समय र स्थानमा बरामद गरेको थियो ।

शुभकामना

मंगलबार बरामद गरिएको पटाका जन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

२०७९ कार्तिक ९, बुधबार ०१:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय