शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महेश सिंह सिरहा लहान ९ कार्तिक । सिरहा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यकाे उमेदवार अधिवक्ता सुरेश कुमार कार्कीले साेमवार धनगढीमाई नपा प्रकृतिक अस्पताल काे सभाकक्षमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता पत्रमा आैठा छाप लगाएर अभिलेखकाेलागी पत्रकार महासँघ सिरहाको अध्यक्ष मनाेज बनैता लगायत जिल्ला भरिका पत्रकारहरुलाई बुझाएको छ ।

यसमा उल्लेख गरिएको छ साे प्रतिबद्धता पत्र बमाेजिम काम नगरेकाे खण्डमा यस क्षेत्रका कुनैपनि न्याय प्रेमी मतदाताले संसद सचिवालयमा पेश गरेमा यसैलाई मेराे राजिनामा मानि म पदमुक्त भएमा मञ्जुर गर्द छु।कार्कि विगत लामाे समय सिरहा जिल्लामा पत्रकारिता लगायत रेयूकाई नेपाल संस्थाकाे अध्यक्ष,निर्देशक,रेडियो नेपालकाे कार्यकारी निर्देशक, दर्जनौं संघ संस्थाका मध्यमवाट समाजसेवा गर्दै आईरहेकाे छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

वहाँ नेपाकै पहिलाे उमेदवार हाे जाे जनता समक्ष आफ्नो प्रतिबद्धता अनुसार काम नगरेमा पद मुक्त हुन सक्ने लिखित पत्रमा हस्ताक्षर गरेर बुझाएको छ ।

२०७९ कार्तिक ९, बुधबार १२:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय