शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस १२ गते । जनकपुर बोल्टसका खेलाड़ीहरु बिजय उतसवको लागि नगर परिक्रमाको तीब्र तैयारी अवस्थामा रहेको छ ।

अब केही बेरमा नगर परिक्रमाको लागि जनकपुर बोल्टसका खेलाडीहरु प्रस्थान गर्ने भएका छन ।

शुभकामना

बोल्टसका खेलाडीहरु प्रस्थान पछि जनकपुरधाम उपमहानगरपालिका परिक्रमा गरिने छन् ।

जनकपुर बोल्टसका खेलाडीहरुलाई स्थानीय जनसमुदाय ,खेल प्रेमी ,विद्यार्थी ,विभिन्न पार्टी नेताकार्यकर्ताहरु द्वारा स्वागत गरिने तयारी रहेका छन् ।

२०८१ पुष १२, शुक्रबार ०६:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय