शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी । हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको मनराशिसवा र एकडाँडा गाउँपालिकाको सिमानामा मोटरसाइकलसँग नीलगाई ठोक्किँदा दुई जना घाइते भएका छन् भने दुर्घटना नीलगाई मरेको छ।

घाइते हुनेमा महोत्तरी सोनवा गाउँपालिकाकाका वडा नम्बर ६ का २१ वर्षीय सुधीरकुमार चौधरी र सोही ठाउँका १८ वर्षीय विराज महतो रहेका प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई जलेश्वरस्थित प्रादेशिक अस्पतालाम उपचारका लागि लगिएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बाटो काट्दै गरेको नीलगाई एक्कासि प्रदेश-२-००२-३९२६ नम्बरको मोटरसाइकलसँग ठोक्किन आइपुगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

मोटरसाइकमा सवार युवाहरू फुटबल खेलेर फर्किने क्रममा दुर्घटनामा परेका पनि प्रहरीले जनाएको छ।

२०८१ माघ २, बुधबार ०१:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय