शिव मारुती ज्वेलर्स

महोत्तरी । महोत्तरी लगायतका देशको विभिन्न स्थानमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस  भएको छ ।

शुक्रबार बिहान २:५१ बजे भूकम्पको धक्का महसुस भएको हो।

शुभकामना

एन्ड्रोइड अलर्ट सिस्टमका अनुसार काठमाडौँ नजिकै केन्द्रविन्दु भएको भूकम्पको म्याग्निच्यूड ५.१ रिक्टर स्केल थियो।

२०८१ फाल्गुन १५, बिहीबार २१:३५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय