धर्मेन्द्र कुमार कुर्मी (चौधरी) । कपिलवस्तुको कृष्णनगर , फल्गुण २४ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा छिमेकी देश भारतका सुरक्षा कर्मी र विभिन्न संघसंस्थाहरुले भेटघाट तथा शुभकामना आदानप्रदान गरेका छन।
जिल्लाकाे कपिलवस्तु कृष्णनगरमा अन्तराष्ट्रिय महिला अन्तर्राष्ट्रिय नारा दिवसको अवसरमा छिमेकी देश भारतका सुरक्षा कर्मी, एसएसबीका साथै विभिन्न संघसंस्थाहरुले भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कृष्णनगर नगरपालिका कार्यालयको आयोजनामा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी,(APF)भारतिय सिमा सुरक्षा बल (SSB) बढनीका सुरक्षाकर्मी, बिभिन्न संघसंस्थाहरु शान्ति पुनर्स्थापना गृह, आफन्त नेपाल, आशिष सामाजिक सेवा लगायतको सहकार्यमा लिंकगेटमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तराष्ट्रिय नारा “ TO ALL WOMAN AND GIRLS : RIGHT, EQUALITY AND EMPOWERMENT” र सबै महिला तथा बालबालिकाको लागी : अधिकार, समानता र सशक्तिकरण” भन्ने राष्ट्रिय नाराका साथ शुभ-कमना आदान-प्रदान गरी अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम मनाइएकाे छ ।















