शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,कार्तिक , १६ गते ।  डेंगुका कारण लमजुङमा एक जना महिला पत्रकारको मृत्यु भएको छ। लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका संक्रमणको कारण चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।

रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत थिए ।

शुभकामना

२२ वर्षीय अधिकारी प्रेस सेन्टर लमजुङकी सचिवसमेत रहेका हुन् ।

 

२०७९ कार्तिक १६, बुधबार १५:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय