शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

गणेश कुमार सिंह ,महोत्तरी । मिथिलावासीहरूले विक्रम सम्वत् सुरु भएको दोस्रो दिन जुडशीतल पर्व मनाउदै छ ।

जुडशीतल नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको लोकपर्व हो। यस  पर्व मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीहरूले विक्रम सम्वत् सुरु भएको दोस्रो दिन अर्थात नयाँ वर्षको दोस्रो दिन मनाइन्छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जुडशीतल पर्वलाई शीतलताको प्रतीक मानिन्छ।यस पर्वको पहिलो दिन बेलुका कूलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन्।

विशेष गरेर जुडशीतलको दिन  शोहजको तरकारी र दहीको कर्ही वरि हाले भात सँग खाने चल्न आएको छ । आज मिथिलावासीहरुको घरमा मिठा मिटा परिकार पकाउने चल्न सदियो देखि चलिआएका छन् ।

२०८२ बैशाख २, मंगलवार ०१:०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय