शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

पर्सा, कार्तिक १८ गते । कन्टेनरले किचिएर पर्सामा एकजनाको मृत्यु भएको छ । जिल्लाको वीरगन्ज महानगरपालिका–२५ मा बिहिबार साँझ कन्टेनरले किचेर घाइते भएका पुरुषको मृत्यु भएको हो ।

बिहिबार साँझ साढे ६ बजे भारतीय नागरिक ३० वर्षीय अशोक यादवलाई भारतीय नम्बरको कन्टेनरले ब्याक गर्ने क्रममा किचेको थियो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

यता, दुर्घटनामा संलग्न कन्टेनरसहित चालकलाई प्रहरीको नियन्त्रणमा रहेको छ ।

२०७९ कार्तिक १८, शुक्रबार ११:५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय