शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम,जेठ २७ गते। जसपा, नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले ग्रामीण विकास कार्यक्रम अन्तर्गत ग्रामीण पक्की सडकको वैदिक सनातन परम्परा अनुसार शिलान्यास गरेका छन।

धनुषा, औरही गाउँ पालिका वडा न ६ पोखरभिडा-चक्कर गाउँ जोडने ग्रामीण पक्की सडकको प्रदेश सांसद यादव,जसपा, नेपाल नगर अध्यक्ष कमलदेव मंडल,वडा नं ६ का वार्ड अध्यक्ष शंकर प्रसाद साह, वार्ड नं ५ का वार्ड अध्यक्ष सरोज मंडल र युवा नेता जयप्रकाश मंडलले संयुक्तरुपमा शिलान्यास गरेका छन।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मधेश सरकारको सहयोग र स्थानीय बासिन्दाहरूको सहकार्यमा पोखरभिडा देखि चक्कर गाउँ सम्म जोड्ने ग्रामीण पक्की सडक निर्माण कार्य थालिएको हो।सो अवसरमा स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेका छ्न।

२०८२ जेष्ठ २८, मंगलवार १४:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय