शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असार ०१ गते । उत्तराखण्डको केदारनाथ क्षेत्रबाट गुप्तकाशीका लागि उडेको एक हेलिकप्टर दुर्घटनामा परेको छ। आर्यन कम्पनीको हेलिकप्टर आज बिहान करिब ५:१७ बजे ६ जना श्रद्धालु र एक पाइलटसहित केदारनाथ हेलिप्याडबाट उडे पनि मौसम खराबीका कारण बीच बाटोमै आकस्मिक अवतरण (हार्ड ल्याण्डिङ) गर्नुपरेको थियो ।

हार्ड ल्याण्डिङको क्रममा हेलिकप्टर पूर्णरूपमा क्षतिग्रस्त भएको र पाइलटसहित सबै ७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। मृतकहरूमा पाइलट राजवीर, विक्रम रावत, विनोद, तृष्टि सिंह, राजकुमार, श्रद्धा र १० वर्षीया बालिका राशि रहेका छन्। घटनास्थलमा उद्धार टोली पुगेको छ भने घटनाको थप अनुसन्धान जारी छ।

शुभकामना

२०८२ असार १, आईतवार १०:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय