शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असार ०७ गते । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ईभी गाडिमा आज दिउँसो भएको बस र माइक्रोबसबीचको भीषण दुर्घटनामा बर्दिवास नगरपालिका–१ मालपोत चौककी २७ वर्षीया रेणुका कडेलको निधन भएको छ।

दुर्घटनामा उनका श्रीमान् ३५ वर्षीय सरोज पहाडी, ५३ वर्षीया सासु मैयाकुमारी न्यौपाने र गर्भमा रहेको शिशुको पनि ज्यान गएको पुष्टि गरिएको छ।

शुभकामना

रेणुका कडेल गर्भवती थिइन् र गर्भ परीक्षणका लागि हेटौंडा उपमहानगरपालिका–१७, पिप्लेबाट चितवनतर्फ जाँदै गर्दा यो दुर्भाग्यपूर्ण दुर्घटना भएको हो।

२०८२ असार ७, शनिबार १४:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय