शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

वीरगञ्ज, असार १२ गते ।  केही मिनेटअघि मात्र वीरगञ्जको भिश्वा होटल अगाडिको सडकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालक घाइते भएका छन्।

दुर्घटनामा संलग्न मोटरसाइकलहरूको नम्बर प्लेट भने खुलाइएको छैन। स्थानीयले जानकारी दिएअनुसार प्रहरी घटनास्थलमा पुगेपछि कसैलाई नजिक जान दिइएको थिएन, जसका कारण थप विवरण थाहा हुन सकेको छैन।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

घाइते चालकहरूलाई गम्भीर अवस्थामा नजिकैको मेडिकल अस्पतालमा लगिएको छ। अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ र घटनाको अनुसन्धान भइरहेको वीरगञ्ज प्रहरीले जनाएको छ।

२०८२ असार १२, बिहीबार ०२:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय