शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

कपिलवस्तु, असार  २७ गते । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्ने
खेलाडी रौनक श्रीवास्तवलाई गृह वडामा समाजसेवी तथा प्रदेश सभा सदस्य प्रत्यासी राहुल पाण्डेयको टोलीले भव्य स्वागत तथा सम्मान गरेको छ।

एक कार्यक्रम गरि कृष्णनगर नगरपालिका वडा नं १ बढ्यामा आज सोही वडाका खेलाडी रौनकलाई गृह वडाको नाम विश्व सामु चिनाउन सफल रहेका श्रीवास्तव लाई स्वागत तथा सम्मान गरेका छन्।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

। एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । सो सगै उनको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चर्चा चुलिएको छ ।

सम्मान गर्दै राहुल पाण्डेयले बताएकी रौनक श्रीवास्तव भाइ हो भाइले आफ्नो गाँउ, नगर, गृह जिल्ला र देशको नाम विश्व सामु चिनाउन सफल भएकोमा हामी सबैमा उत्साह छाएको बताउदै श्रीवास्तव लाई आगामी उज्वल भबिस्यको सुभकामना समेत दिएका थिए।

सम्मान कार्यक्रममा सतेन्द्र चतुर्वेदी, विरेंद्र शर्मा, संजय यादव, अनुराग मौर्या, राकेश गुप्ता, अयोध्या प्रसाद चौधरी,मनोज ओझा, गोबिंद चौधरी, राम किशोर यादव लगायत वडा नं १ का स्थानीय हरूले भव्य स्वागत गरेका छन्।

कपिलवस्तु, अषाढ २७

मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्ने
खेलाडी रौनक श्रीवास्तवलाई गृह वडामा समाजसेवी तथा प्रदेश सभा सदस्य प्रत्यासी राहुल पाण्डेयको टोलीले भव्य स्वागत तथा सम्मान गरेको छ।

एक कार्यक्रम गरि कृष्णनगर नगरपालिका वडा नं १ बढ्यामा आज सोही वडाका खेलाडी रौनकलाई गृह वडाको नाम विश्व सामु चिनाउन सफल रहेका श्रीवास्तव लाई स्वागत तथा सम्मान गरेका छन्।

। एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । सो सगै उनको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चर्चा चुलिएको छ ।

सम्मान गर्दै राहुल पाण्डेयले बताएकी रौनक श्रीवास्तव भाइ हो भाइले आफ्नो गाँउ, नगर, गृह जिल्ला र देशको नाम विश्व सामु चिनाउन सफल भएकोमा हामी सबैमा उत्साह छाएको बताउदै श्रीवास्तव लाई आगामी उज्वल भबिस्यको सुभकामना समेत दिएका थिए।

सम्मान कार्यक्रममा सतेन्द्र चतुर्वेदी, विरेंद्र शर्मा, संजय यादव, अनुराग मौर्या, राकेश गुप्ता, अयोध्या प्रसाद चौधरी,मनोज ओझा, गोबिंद चौधरी, राम किशोर यादव लगायत वडा नं १ का स्थानीय हरूले भव्य स्वागत गरेका छन्।

२०८२ असार २७, शुक्रबार ०८:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय