शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सिरहा । सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्किएको छ ।

सिरहा नगरपालिकाको सिरहा बजार जिल्ला अदालत अगाडि रहेको वार एसोसिएसन कार्यालय नजिकै विस्फोटक पदार्थ पड्किएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले विस्फोट पदार्थ पड्किएको खबर प्राप्त भएको जानकारी दिए ।आफू घटनास्थल पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले सुनाए ।

२०८२ फाल्गुन २७, बुधबार १३:१६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय