शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,कार्तिक २६ । यही कात्तिक ३० गते नेपालसँग हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टोली घोषणा भएको छ ।

पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाको छ ।

शुभकामना

नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ ।फिफाको नउलम्बन फुकूवा भएपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।खेल दशरथ रंगशालामा हुनेछ ।

२०७९ कार्तिक २६, शनिबार ०७:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय