शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,चैत्र ०९ गते । सुरुङ्गा नगरपालिका वडा नं. – ३,लक्ष्मीपुर (सप्तरी)
पिडीत सन्जु कुमारी सदा १४ बर्ष कि सोही स्थानमा बस्ने पिडक अंदाजी ४५ बर्ष को दिनेश्वर यादवको घरमा घरेलु कामदारको रुपमा संजु ६ बर्षकै उमेर देखि काम गरिरहेकी छिन् ।

अहिले उनी महेश्वरको घरको काम गरिरहेको ७/८ वर्ष भयो अहिले उनी अविवाहित नै छिन् र गर्भवती भएको खबर बाहिरीदा महेश्वर यादवको परिवार सहित संजु बेपत्ता पारिएकी छन्। बेपत्ता भएको आज दस दिन भएको छ। तर सन्जु कुमारी सदा को पता लागेको छैन।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गाएव भएको मिति २०८२ फागुन ३० गते नै महेश्वर यादव लगायतले अन्य ब्यक्तिहरुको पनि संगलनता रहेको पिडितको भनाई छ भने प्रहरि प्रशसनमा निवेदन दिदा पनि घटनाबारे प्रशासनले गम्भिरता लिएको छैन ।

२०८२ चैत्र ९, सोमबार ०१:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय