फोकस नेपाल ,चैत्र २२ गते । अब सरकारले सातामा दुई दिन अर्थात् शनिबार र आइतबार बिदा दिने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार दुवै दिन बिदा दिने निर्णय गरेको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बिदाको यो निर्णय शैक्षिक संस्थामा आगामी वैशाख १५ देखि लागु हुने सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार अब नयाँ शैक्षिक सत्र वैशाख १५ मा सुरु गरिनेछ।
सरकारी कार्यालयमा विदा चैत्त २३ मँगलबारदेखि नै लागू हुनेछ भने शिक्षातर्फ भने बैशाख १४ गतेदेखि लागू हुनेछ ।















