फोकस नेपाल ,वैशाख २५ गते । क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना निकालेपछि उनीहरू आन्दोलनमा उत्रेका हुन् ।
सुकुम्बासीद्वारा महेन्द्रनगर मा ट्रायर वाली पूर्व पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।
शुभकामना


धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना निकाले पछि सुकुम्बासीद्वारा जनकपुर ढल्केवर सडक अवरुद्ध सुकुम्बासीले बताए ।














