फोकस नेपाल ,जेष्ठ १९ गते । पर्सा जिल्ला अदालतबाट ८ दिनअघि पक्राउ पुर्जी जारी भएका राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ।
पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अपरेशनमार्फत उनलाई नियन्त्रणमा लिइएको पर्साका एसपी सुदीपराज पाठकले बताएका छन्।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















