शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सिरहा, मंसिर १५ गते । सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन ।

जिल्लाको गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको प्रहरीले जनाएका छन् ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

२०७९ मंसिर १५, बिहीबार ०८:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय