शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,फागुन १६ गते । प्रहरीले मालपोत कार्यालय जनकपुरधामबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपलिका–१६ बस्ने ४६ वर्षीय प्रदीप प्रसाद पासवान रहेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मालपोतमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भनेर पासवानले रकम बार्गेनिङ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको छ ।

२०७९ फाल्गुन १६, मंगलवार ११:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय