शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,जेठ १ गते । धनुषा प्रहरीले पाँच लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।

सोमबार बिहान करिब ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटेको गस्ती टोलीले ५ लाख २३ हजार ४ सय बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार प्रहरीको टोलीले जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका विभिन्न किसिमका किराना सामाग्रीहरू, लत्ताकपडा, ईलेक्ट्रोनिकका समानहरु र मोटरसाईकल ३ थान बरामद गरिएको छ ।

बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०८० जेष्ठ १, सोमबार १४:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय