शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सर्लाही, असार १९ गते । सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्युु भएको छ ।

जिल्लाको बागमती नगरपालिका–८, सोल्टीमा नहरले बगाएर एक बालकको मृत्यु भएको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बागमती–१०, नयाँबस्ती घर भइ सोल्टी बजारमा डेरा गरेर पसल सञ्चालन गर्दै आएका अनिल वि.क. का चार वर्षीय छोरा दिक्षान्तको नहरले बगाएर मृत्यु भएको हो ।

सोमबार दिउँसोपख पसलदेखि झण्डै दुई सयमिटर पूर्वतर्फ खेल्ने क्रममा एक्कासी बागमती सिँचाई आयोजनाको नहरमा खसेर बेपत्ता भएका बालकलाई केहीबेरपछि स्थानीय र प्रहरी भएर उद्धार गरेका थिए ।

उनलाई भेनस अस्पताल बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

२०८० असार १९, मंगलवार १२:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय