सुनसरी ,असार २० गते । इटहरीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।
मंगलबार अपराह्न कान्छाराम कन्स्ट्रक्सनको ना.१.क ९१०७ नम्बरको टिपरले को.१४ प. ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका-८ की ३९ वर्षीया सरिता चौधरी घटनास्थलमै र २२ वर्षीया छोरी अनुशाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

दुर्घटनापछि केही समय इटहरी तनावग्रस्त बनेको थियो। झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि घाइते भएका थिए।















