शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम । जनकपुरधामको मुजेलिया स्थिति रहेकाका भाटभटेनीबाट एक पलसर २२० मोटरसाइकल चोरी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ बाट मोटरसाइकल चोरी भएको हो ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ झिटकहियाका जियाबुल राईनको आमाको नाम रहेकाले प्रयोग गर्दै आएको प्रदेश २-०२-०० प ६३२३ नम्बरको पलसर २२० मोटरसाइकल जनकपुरधाम स्थित भाटभटेनीबाट चोरी भएको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

२०८० असार २४, आईतवार ०६:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय