सप्तरी, असार ३० गते । सप्तकोशी नदीमा खसेको मालवाहक ट्रक शनिबार निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक निकालिएको हो ।
क्रेनको सहयोगमा ट्रक नदीबाट निकालिएको हो । ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कोशी ब्यारेजको पुलको १० नम्बर ढोकाअगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो ।
ट्रकमा सवार तीनजनालाई सकुशल उद्धार गरिएको थियो।















