महोत्तरीको गौशाला नगरपालिका वडा नं ५ मा जनमत पार्टीका नयाँ कमिटी गठन गरिएको छ ।
शनिबार गौशाला नगरपालिका जनमत पार्टी वडा नं ५ को वडा विस्तार अन्तर्गत जनमत पार्टी नगर अध्यक्ष जोगिन्दर साह को अध्यक्षता र प्रवेक्षक श्री सरोज साह, संजय साह, सुरेन्द्र भण्डारी को प्रमुख अतिथि क्रमशः बिशिष्ठ अतिथिमा १२ सदस्य समिति गठन गरिएको नगर सदस्य इन्दल कुमार राउतले जानकारी दिए । ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गौशाला नगरपालिका वडा नं ५ तदर्थ समिति
दालिप कुमार सिंह (अध्यक्ष) ,कविता देवी साह, (उपाध्यक्ष)
इस्लाम अंसारी, (उपाध्यक्ष), माया देवी,(कोषाध्यक्ष), अजय पासमान, (सचिव), सुवोध गुप्ता,(स सचिव),श्याम प्रसाद सिंह,(सदस्य),इनुस साह फकिर,जुवैदा खातुन, नगिना दास,कुशम खातुन, भगत बहादुर ।



















