इन्दल राउत ,श्रावण ०३ गते । सोनमा गाउँपालिका वडा १,२ मा जनमत पार्टी वडा अधिशन २०८० सम्पन्न भएको छ ।
आज बुधबारको दिन जनमत पार्टी वडा विस्तार एंम वडा गठन कार्यक्रममा सोनमा गाउँपालिकाका वडा १ का अध्यक्ष सुरेश भण्डारीको अध्यक्षता तथा पालिका अध्यक्ष व्रज कुमार यादव रोहबरमा तथा राम स्नेहीको प्रमुख अतिथि र गजेन्द्र झा ,निलम कुमारी साहको विशिष्ट अतिथि लगायत महोत्तरी जिल्ला एंम पालिकाको नेताहरु गणको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उक्त कार्यक्रममा सोनमा गा.पा.वडा नं.१ को जनमत पार्टीको वडाविस्तारमा १८ समिति समेत गठन गरिएको छ ।अध्यक्षमा दिपनरायण मण्डल ,उप-अध्यक्ष मिना देवी मण्डल र शुशिला देवी यादव ,सचीव अजय कुमार यादव ,उप-सचिव महेश साह कोशा अध्यक्ष शुरेन्द्र भण्डारी र सदस्य सागर भण्डारी ,सीता देवी साह,सुमिन्त्र देवी मण्डल ,विभा देवी मण्डल ,खहरु यादव ,महेश साह,पार्वती मण्डल ,ललिता मण्डल ,आसलाम,राजकिशोर मण्डल ,केवला देवी मण्डल र अमिरखा ठाकुर लगायतको सदस्यमा चयन समेत गरिएको छ ।


















