दिपेश कुमार साह ,रौतहट । रौतहटको जगलसहिया स्थित सशस्त्र प्रहरी बाल नेपाल सुरक्षामा खटिएको टोलीले दुई जना चोर लाई सार्वजनिक गरेको छ।
पछिल्लो केहीदिन भित्रै रौतहटको विभिन्न ठाउँ बाट चोरिभएको एक साइकल,पानी तानने मोटर,पाइप,लगायतको सामाग्री बरामद गरी प्रहरीले चोरीमा संलग्न दुई जना आरोपी चोरलाई शुक्रवार सार्वजनिक गरेको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

इलाका प्रहरी कार्यालय लक्ष्मीनियामा खोजतलास गर्नको लागी बरामद पानी तान्ने मोटर,साइकल,पाईप,तार सहित चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नं १ भसेडवा घर भएका वर्ष ३० को बिनोध दास वर्ष १५ को राम बलक दास सशस्त्र प्रहरी बालका साइ संजाल बरालले बताएका छन्।















