लव कुमार ठाकुर ,गौशाला महोत्तरी । महाेत्तरीकाे साेनमा गाउँपालिका वडा नं ५ खैरबनीमा पाेखरीमा डुबेर शनिबार दुई बालिकाको मृत्युु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको गाेरईता नगरपालिका वडा ९ काे महेश मलि डाेमकाे ४ वर्षकी छाेरी चंचला कुमारी मलि डाेम रहेको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अर्को जिल्ला सितामाढीं रामनगर पन पाखर ग्रामकाे रामभजन मलि डाेमकाे ५ वर्षकी छाेरी अर्चना कुमारी मलि डाेमकाे पाेखरीमा एकै चाेटी दुबै जनाकाे डुबेर मृत्युु भएको ईलाका प्रहरी कार्यलय गाैशालाका ईनर्चाज मनाेज यादवले जानकारी दिनुभएको हाे।
अर्चना र चंचला दुबै आमाको साथमा मामा गाउँ खैरबनीमा गेरुका मेला हेर्न आएको थियो ।
दुबै बालिका १: बज्जे देखि ४ बज्जे सम्म सम्पर्क बिहिन भएपछि खाेज तलास तिव्र गर्दा घरकै सामने रहेको रामविनय यादबकाे पाेखरीमा दुबै बालिका नुहाउने क्रममा पनि मुनि हिलोमा फसेको यस्थामा ५ :०० बज्जे लास फेला परेकाे थियो।
बालिकाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको ईलाका प्रहरी कार्यलय गाैशालाका ईनर्चाज मनाेज यादवले जानकारी दिनुभएको हाे।















