शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,श्रावण २१ गते ।

मलङवा नगरपालिका वडा नम्बर ९ स्थित श्री मति कृष्ण देवी मा. वि. मा अन्दाजी २८/२९ वर्षको युवक मृत अवस्थामा अलपत्र फेला परेको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मृतकको पहिचान खुल्न सकेको छैन ।सनाखत नहुन्जेल सम्म मृतकको लाश प्रादेशिक अस्पताल मलङवा मा राखिने र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मलङवा जना जानकारी दिएका छन्  ।

२०८० श्रावण २१, आईतवार ०९:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय